रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । यसो त त्यसमा पटकपटक सरकार परिवर्तन हुँदा तर्जुमा भएको बजेटपनि कार्यान्वयनमा जान समस्या भइरहेको छ। देशले प्रत्येक वर्ष सार्वजनिक गर्ने बजेट कार्यान्वयनको पाटो भने निकै फितलो देखिन्छ ।
यसै बीच आगामी आर्थिक वर्षको लागि बजेट भाषण तयार पार्नको लागि सरकारले कदम अगाडि बढाएको छ।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य तयार समिति गठन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका हुन् ।
सहसचिव धनीराम शर्माको संयोजकत्वमा आगामी बजेट वक्तव्य तयार गर्न समिति गठन गरेका हुन् । समितिमा सदस्यहरुमा सहसचिवहरु रितेश कुमार शाक्य, महेश, आचार्य, रामप्रसाद आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् ।