काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ जारी गर्ने कम्पनीले १० प्रतिशत सेयर श्रम...}
काठमाडाैं - कर्मचारी चुनावमा खटिनुपर्ने भन्दै सवारी चालक अनुमतिपत्र मंसिरदेखि बन्द हुने भएको छ ।
यातायात विभागले शुक्रबार एक सूचना जारी गर्दै अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने बताएको हो ।
खासगरी संघीय निर्वाचनमा विभागबाट कर्मचारीहर...}
काठमाडौं - नाबालिक युवतीलाइ जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दिप लामिछानेलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँ...}
काठमाडौंं - शुक्रबार सुनको भाउ सस्तिएको छ । कात्तिक १८ गते, सुन तोलामा १०० रुपैयाँले घटेको हो । यस दिन चाँदीको भाउ भने महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...}
काठमाडौंं - नेपालमा भारतबाट आयात हुने इन्धनको मूल्य बढेर आएको छ । भारतबाट मूल्य सूची बढेर आए पनि नेपालमा भने इन्धनमा भएको हालकै मूल्य रहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा इण्डियन आयल कर्पोरेसनबाट नेपालमा आयात हुने इन्धनहरुमा पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डि...}