रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्दै आएका धरानका मेयर हर्क राइले गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन ।
उनीहरुको भेटमा पछिल्लो देशको घटनाक्रम बारे छलफल भएको छ । राईले सामाजिक सञ्जाल फेशबुकमाफर्त नयाँ शक्तिको रुपमा उदाएको स्वतन्त्र पार्टीको निकै आलोचना गर्दै आएका थिए ।
उनीहरुबीच भएको कुराकानीको भिडियो रिपोर्ट हेर्नुहोस ।