काठमाडाैँ, १० पुस । अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण आज (बिहीबार) बिहान लाग्दैछ । नेपाली समयअनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनेट सूर्यग्रहण लाग्ने छ ।
ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी असर हुनसक्ने हुन्छ । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँद...}
विराटनगर, १० पुष । विराटनगरमा १० रुपैयामा खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु गरिएको यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।
सस्तो खानामा बासमती चामलको भात र तरकारी दिने गरिएको छ । प्याकिङमा लैजानेहरुले भने २० रुपैया तिर्नुपर्दछ । एक पटक ५ स...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउ...}
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन...}
रौतहटको चपुरबाट काठमाडौ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको छ । ना १ ज ३४३३ नम्बरको सुमो मकवानपुरकाे इन्द्रसरोबर ३ मा अपरान्ह १२.३० मा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
सुमो सडकभन्दा ३ सय मिटर तल भीरबाट खसेको हाे । दुर्घटनाबारे बिस्तृत जानकारी केही बेरमा आउने मकवानपुर ट्...}