रमिताका हुने वाला श्रीमान प्रकाशले लेखे यस्तो भाबुक स्टाटस(भिडियो सहित)

कञ्चनपुरको म’हेन्द्रनगरमा रहेको चम्मन चौकमा टि’प्परको ठ¥क्कर बाट एक यु’वतीको मृ¥त्यु भएको छ । भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको टि¥प्परको ठक्करबाट मृ¥त्यु भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र बहादुर चन्दले बताए । भाँ’सी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठ¥क्कर दिदा उनको घ¥टनास्थलमै मृ¥त्यु भएको हो ।

दशरथ चन्द नगरपालिका–१ गुरुखोला घर भएर पढाईका शिलशिलामा महेन्द्रनगर बस्दै आएकी र’मिताको टि¥प्पर चालक जयराज पनेरुको ला¥पर्बाहीका कारण घटनास्थलमै मृ¥त्यु भएको हो । मृतक युवती जनज्योती बहुमुखी क्या’म्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत हुन् । यहि माघको १३ गते मृ¥तक भट्टको विवाहको तयारी चल्दै गरेको परिवार स्रोतले जनाएको छ । आफ्नै विवाहको कार्ड वितरणबाट डेरामा फर्कने क्रममा टिप्परले रमिताको ज्या¥न लिएको हो ।

जोशी विल्डर्स एण्ड क¥स्ट्रक्सनको उक्त टिप्परले ठ¥क्कर दिदा विवाहको तयारीमा रहेकी रमिताको अकालमै ज्या¥न गएको परिवारले जनाएको छ । रमिताको म¥हेन्द्रनगरमै बिहेको तयारी चलेको थियो । टि¥प्परको ठक्कर पछि महेन्द्रनगर पुरै त¥नावग्रस्त बनेको थियो । टिप्पर र चालक पनेरुलाई भने नियन्त्रमा लिइएको प्रहरी प्रवक्ता चन्दले बताए ।

हेर्नुहोस् रमिलाको जो हुनेवाल श्रीमान थिए उनले लेखेको मार्मिक स्टाटस् :

tero laagi raato saadi lyaideko xu ni budhi parsi hamro bihe ho ka gaxas xito aaija n..

mero ek chimti sindurko laagi taile aafno family aafno life sob xoder mero sath dies tara malai bichmai xoder kin gais van ta eklai yato laamo baato kasari hinu ma hmm…kati sapana haru thiye taile kin dhoka dies maile vaneko hoin talai kei hunu pahila ma nai narahu vaner ta agadi kin gais malai xoder ma eklai k garu kaa jau van ta

..aaija n bihe garula ni yll biheko sadima mero sindur tero siudoma herne sapana xa mero ..ma ni xittai aauxu tasangai budhi nvulis hai mero wait garis ..chakhewako jodi jastai thiyo ni hamro maya abo ek gayepaxi arko aafai aauxu

प्रतिक्रिया