काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो ।
जीवनरक्षाको अपिल गरेकामध्ये विनय शर्माको मुद्दा अदालतमा वि...}
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।
हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा...}
चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो ।
विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्दे...}
गीतको म्युजिक भिडियो काम भइरहेको छ तर गीत भने सामाजिक सञ्जालमा चौतर्फि चर्चामा रहेको छ । यति सम्मकी टिकटकमा गीतलाई १५ हजार भन्दा धेरै भिडियोहरु बनाइरहेका छन ।
बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरे...}
एकजना महान दार्शनिकले माया र यु द्धमा सबै कुरा जायज हुन्छ भनेका थिए । तर अहिले पनि समाजमा यस खालका उदाहारणहरु लगातार देख्नमा आइरहेका छन् । अहिले बाहिर आएको एक घटनाले सबैको होस उडाएको छ । सामान्य रुपमा हेर्दा बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई ध्यान दिइन्छ ।
नेपाल लगायतका देशहरुमा...}