संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाइ कोरोना भाइरसको प्रकोपले प्रभाव पार्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भ्रमण वर्ष २०२० मा प्रभाव पर्ने बताएका हुन् । ची...}
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएकाे छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो!
मुटुको समस्याबाट पीडित शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण...}
नेपाली समुदायमा अहिले घरवार विग्रने घटना दैनिक रुपमा बढिरहेका छन । अझ यसो भनौं यस्ता घटनाहरु मिडियामा आउन थालेका छन ।
आधा करोड भन्दा धेरै नेपालीहरु कामको शिलशिलामा विदेशमा छन । उनीहरुको परिवार नेपालमा हुन्छन । यहि कारणले घरबार विग्रन घटनाहरु ब्यापक भइरहेका छन ।
यस्तै घटना भोग्नु पर्यो चितवनका सन्तोष...}