• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

सार्वजनिक नहुँदै पासपोर्ट हरियोका १५ हजार भन्दा धेरै भिडियो,गीतको तिव्र प्रतिक्षा

गीतको म्युजिक भिडियो काम भइरहेको छ तर गीत भने सामाजिक सञ्जालमा चौतर्फि चर्चामा रहेको छ । यति सम्मकी टिकटकमा गीतलाई १५ हजार भन्दा धेरै भिडियोहरु बनाइरहेका छन ।

बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतलाई केहि दिनमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । केहि उत्कृष्ट टिकटक भिडियोहरु यहाँबाट हेर्नुहोस

प्रतिक्रिया