अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ।
अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो।
बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा ३९ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भए।
पछिल्लो विवरण अनुसार बुधबारमात्र त्यहाँ ३९ हजार १ सय ३ नयाँ...}
नोभेल कोरोना भाइरसका ४३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४३४ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए भने असार १० मा ६२९ कोरोना संक्रमित थपिएका थिए ।
देशभर...}
काठमाडौँ महानगरको सातौं अधिवेसनमा जात्रा देखिएको छ। कोरोनाले आर्थिक संकट लाग्ने आकलन भई रहदा महानगरले भोजको आयोजना गरेको तथ्य सतहमा आएको छ। आर्थिक बर्ष २०७७/०७८ का लागि काठमाडौँ महानगरपालिकाले बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ प्रस्ताव गरेको छ। बुधबार सम्पन्न नगरसभाले उक्त बजेटको प्रस्ताब...}
सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् ।
सर्पको टोकाइबाट गम्भीर...}
सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।
नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी...}