३१६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार ५६४
काठमाडौं । नोभेल कोरोना भाइरसका ३१६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१६ संक्रमित थपिएका हुन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ।
योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९...}
शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ ।
सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएक...}
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बैठक विहान ७ बजेका लागि बोलाएका...}
प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
लामो समय देखि मुटुको समस्याका कारण काठमाडौं स्थीत गंगलाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको हो ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरका अनुसार छन्त्याल मुटुको समस्या गम्भीर भएपछि व...}