पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने धोको अझै पूरा भएको छैन ।
पञ्चायतकालमा सम्भाव्यता पहिचान गरिएपनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउँदा समेत काठमाडौंमा पानी झरेन । पटक पटकका सरकारले मिति घोषणा गरेपनि घोषणा गरेको मिति हालसम्म पूरा भएको छैन...}
नियमित खर्च धान्न अनलाइन कक्षाबापत रकम उठाउन पाउनुपर्ने प्याब्सन र एनप्याब्सनको माग
काठमाडौँ — निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एन...}
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो। सोहीअनुसार एमसीसी तयार भएको हो।
राजनी...}
मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।
सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर...}
जनताको मन् जित्दै गइरहेको बागलुङ नगरपालिका वडा न. ७ ले परम्परागत पेशाकर्मी लाई विभिन्न सामाग्री वितरण गर्दै आएको छ ।
वडाले केहि दिन अगाडि दलित समूदायलाई लुगा सिलाउने मेशिन र आरन व्यवसायीलाई आरनमा आवश्यक पर्ने सामाग्री वितरण गरेको थियो । सो कुराको चौतर्फी प्रसंसा भएको थियो यसै बीच वडाले फेरि परम्पर...}