लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ...}
पर्साको वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । आदर्शनगरका ६५ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ ।
आरडिटी पोजेटिभ देखिएका ती वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी नै छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या भएपछि उनलाई शनिबार राती गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
आरडिटी पाजेटिभ आएका...}
कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष पुगेको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन । सो प्रकरणमा प्रहरीले पनि अनुसन्धान प्रकृया टुङ्ग्याउन सकेको छैन् ।
न्यायको पर्खाइमा रहेको पन्त परिवार प्रहरीको अनुसन्धान कहिले टुङ्गिएला र दोषी पक्राउ पर्ला भन्ने पर्खाइम...}
प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए ।
प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देख...}
एजेन्सी । ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी भएको छ । ईरानका सरकारी सञ्चारमाध्यामहरुका अनुसार दक्षिणी ईरानको बुशहर बन्दगाहमा रहेका ७ वटा जहाजमा एकैपटक आगलागी भएको हो ।
स्थानीय प्रकोप व्यवस्थापन संगठन प्रमुखकाअनुसार आगो नियन्त्रणमा लिइसकिएको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । एकैपटक ७ वटा ज...}