देशैभर नोभेल कोरोना भाइरसका संक्रमित शुक्रबार १३३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित थपिएका हुन् ।
साउन ९ गते शुक्रबार तीन हजार ९८७ जनाको पीसीआर जाँच गरिएको छ ।
देशभर शुक्रबार ५ हजार ३८३ जना सक्रिय संक्रमितको रह...}
काठमाडाैं । शनिबार देशभर सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेकाले मौसम बदली भएको हो ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा ह...}
काठमाडाैं । अविरल वर्षापछि बाढी पहिरोका कारण साेमबारेदेखि अवरुद्ध पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोदेखि सवारी साधन गुड्न थालेका छन् ।
सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो । चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गअन्तर्गत...}
पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् ।
हाल सं...}
छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।
छोटो दूरीका मात्र सार्वज...}