राजधानीको विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने कार्य आजबाट शुरु गरिने भएको छ । ३२ महिनाभित्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्रको तार भूमिगत गरिसक्ने योजना बनाइएको हो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट विद्युत वितरण तार भूमिगत गर्ने कामको उद्घाटन गर्ने नेपाल विद्युत...}
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे...}
वरिष्ठ पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन्
जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् । इटहरीको नमुन...}
काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्...}
उपसभामुख पदबाट राजिनामा दिएर बसेकी शिवामाया तुम्वाहाङ्फे कानुन मन्त्री बन्दै छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आज साढे ३ बजे मन्त्रीको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ। पार्टीकाे निर्देशनपछि उनले अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी थिइन् ।
उनलाई...}