देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८९३ ज...}
काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रातोपाटीलाई जानकारी दिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठी र बद्र...}
काठमाण्डौ । हिन्दूहरुको महान चाँड दशैं र तिहारमा लत्ताकपडा लगायतका सामाग्री नआउने अवस्था अन्त भएको छ ।
सरकारले चिनियाँ नाका केरुङ र रसुवागढीमा विगत केही दिनदेखि देखिएको समस्या समाधान गरेसँगै दशैंतिहारमा चिनियाँ बजारबाट सामान नेपाल भित्रिने भएको हो ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञ...}
पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोले बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले...}
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव फेला परेको छ।
स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए। बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।
तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प...}