बागलुङको ग्वालिचौरमा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ । बागलुङ बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा आमासंगै भाडा माझ्ने क्रममा जलविद्युतको नहरमा खस्दा बालिकाको मृत्यु भएको हो ।
ग्वालिचौर निवासी कृष्ण परियारको ४ वर्षिया छोरी सिजन परियार आमासँगै भाडा माँझ्न ग्वालीचौर लघुजलविद्युत आयोजनाको नहर छेउमा गएक...}
साेमबार बिहान १० बजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाइरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाए र बल लगाएर उनलाइ भुइँमा लडाए ।
भुइँमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुइँमा ठोक्काउँछन् । करिव पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई...}
पुर्व सचिव अर्जुन कार्कीको परिवारमा विपद आइलागको छ । सोमवार विहान सम्म हाँसी खुसी रहेको यो परिवारलाई मध्य दिनमा बज्रपात परेको हो ।
घरमा काम गर्न बसेका विजय चौधरीले उनको हत्या गरि आफुले समेत आत्म हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले बताउछ ।
कार्कीको घाँटी थिचेर हत्या गरिएको समेत पु...}
काठमाडौँ, २३ माघ । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
गत वर्षको अन्तमा जनावर...}
चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।
चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आ...}