पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।
पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधार...}
बिजुलीकाे पाेलबाट खसेर पर्वतमा एक जनाकाे ज्यान गएकाे छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खसेर बाग्लुङका रामरेखाका भोलाराम शर्माको ज्यान गएकाे हाे ।
विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत शर्मा विद्युत मर्मत गर्न पाेल...}
जनस्तरको चर्को दबाबका बाबजुद पनि सरकारले नेपाल विद्युत प्राधिकरणका निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्ति नगरेपछि मंगलबार अौैपचारिक रुपमा घिसिङ प्राधिकरणबाट बिदाई भएका छन् ।
आइतबार कार्यकाल सकिएका घिसिङ्गको प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् ।
कोभिड–१९ का कारण भिडभाड गर्न नम...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको स...}
कोरोना भ्याक्सिन आखिर कहिलेसम्म आउला र कहिले सर्वसाधारणले पाउलान् भन्ने विषयलाई लिएर विश्वभरमा चर्चाको विषय बनिरहेको छ। यसैबीच रुसले नागरिकहरुका लागि भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ।
रिपोर्टका अनुसार, विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–भी को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका ल...}