काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै एकले अर्कालाई आरोप लगाउँदा मुलुक कता पुग्छ भनी प्रश्न गर्नुभएको छ ।
गत माघ २४ गतेको प्रतिनिधीसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा...}
क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको एक विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। बाक्लो हिउँ जमेको रनवेमा चिप्लिएको उक्त विमान किनारमा पल्टिएको थियो।
स्थानीय समयअनुसार दिउँसो करिब २:४५ बजे दुर्घटना भएको हो। विमानमा ८० यात्रु सवार थिए। बीबीसीका अनुसार घटनामा १५ जना घाइते भए...}
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो सात महिनामा सेयर तथा घरजग्गा कारोबारबाट सरकारले ३५ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड ९सिडिएससी० र भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ४५।१४ प्रतिशतले बढी हो। गत वर्षको य...}
भारतमा जारी कुम्भ मेलाबाट फर्किरहेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदहबाट तीर्थ यात्रा गर्न गएका श्रद्धालु सवार गाडी उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, जसमध्ये तीन...}
काठमाडौं– सोमबार शेयर बजारमा हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९.८७ अंकले वृद्धि भई २७२७.९१ विन्दुमा पुगेको छ। सूचक १.१० प्रतिशतले बढ्दा कुल कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ पुगेको छ। आज १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएका छन्।
बजारमा...}