नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिए...}
मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।
मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको य...}
काठमाडौ – एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका आवेदन खुलेको छोटो समयमै आधा भन्दा धेरै बिक्रि भईसकेको छ ।
यो समाचार तयार पार्दा सम्म ३ करोड ७० लाख इकाइ बिक्री भइसकेको छ ।
गत शुक्रबार (मंसिर १२ गते) देखि यो खुलामुखी म्युचुअल फन्डका १० रुपैया...}
काठमाडौ – तराई क्षेत्रमा पछिल्लो समय घरेलु हिंसाका घटनाहरू निकै बढिरहेको सञ्चार आइरहेका छन् ।
६ बर्से बालिका बलत्कार देखि लिएर पिताले नै छोरीको हत्या गर्न लगाएको घटनाले सबैको मन झसङ्ग बनाएको छ ।
यस्तै एउटा घटना घटेको छ रौतहटमा । गाउँका एक युवा सँग प्रेम गरेको निहुँमा पिताले भाडाका मान्छे लगा...}
काठमाडौं–पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बनाएको नीतिगत जगमा मुलुकभर एकै पटक आधारतभूत अस्तापलको शिलन्यास भएको छ । सोमबार देशभरका तीन सय नौ पालिकामा ५ देखि १५ शैयाका आधारभूत अस्पतालको शिलन्यास गरेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जस लिएका छन् ।
मुलुभरका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन...}