काठमाण्डौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आइपिओ आइतवार बेलुकी ४ बजे बाँडफाँड हुने भएको छ ।
वित्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार आज ४ बजे आइपिओ बाँडफाँड हुने भएको हो । क्यापिटलको कार्यालय जमलमा एक कार्यक्रमका विच बाँडफाँड गरिने छ ।
कम्पनीले बिक्रीमा ल्याए...}
काठमाण्डौ – काठमाण्डौको लागी उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । हेलिकप्टर गल्कोटबाट उडेको थियो ।
कैलास हेलिकप्टर सर्भिसेस्को नाईन एनएक जेजे हेलिकप्टर दुर्धटना भएको हो । हेलिकप्टरमा गिद्ध चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी द...}
काठमाण्डौ- नेप्सेले ऐतिहासिक विन्द छुन सफल भएको छ । आज अहिले सम्मकै धेरै ९ अर्वको कारोवारको नयाँ रेकर्ड समेत कायम भएको छ ।
बैक क्षेत्रको शेयरमा आएको उछालले नेप्सेलाई उच्च विन्दुमा पुराउन सफल भएको हो । यो सँगै आज ७५ अंक भन्दा धेरैले नेप्से बृद्धि भएको छ । आज १९६८ विन्दुमा आएर नेप्से बजार बन्द भएको छ...}
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर भने१२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको...}
काठमाडौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले आज आइपिओ बाँडफाँड गरेको छ ।
क्यापिटल को केन्द्रीय कार्यालयमा आज एक समारोहका बीच आज बाँडफाँड गरिएको हो ।
आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि...}