काठमाडौं–सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि मन्त्रिपरिषद्का बहुमत मन्त्रीले नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय क्याविनेटका १२ मन्त्रीले आफ्नो सम्पत्ति गुपचुप राखेका छन् ।
प्रधानमन्त्रीदेखि...}
आज विजय दशमीको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । दशैंमा टिका लगाउन नपाएका र अन्य सबैले आज पनि मान्यजन बाट टीका जमरा लगाउने चलन छ ।
आजको दिन संगै विजय दशमी विधिवत् सकिने छ । घटस्थापना गरियो स्थानमा राखिएका जमरा विसर्जन समेत गरिने छ ।
जानकारका अनुसार आज टिका लगाउनु पनि अत्यन्तै शुभ र उत्तम हुने ग...}
सोचे झै जिन्दगी रैनछ बोलको गीत गाएर चर्चामा रहेका गायक गायिका मधु र खेम बीचको विवाद प्रहरीचौकी सम्म पुगेको छ ।
एक अर्का प्रति मिडिया बाजी गर्दै आएका दुई बीचको विवाद प्रहरी सम्म पुगेको हो ।
मधुले आफ्नो चरित्र हत्या गरेको भन्दै खेम पत्रकार कमाल सरगम लाई कारबाहीको माग सहित उजुरी दिएकी छन् ।
}
सबैले आमालाई भगवानको रूपमा हेर्छन् । आमा बुवाको आँसु खस्न दिनु हुँदैन् यसले पाप लाग्छ भन्ने मान्यता छ । तर यही समाजमा कोही यस्ता मान्छेहरू पनि छन् जसले तिनै आमा माथि सोच्नै नसकिने अपराध गर्छन ।
यस्तै घटना भर्खर मात्र सार्वजनिक भएको छ । एक छोराले आफ्नी श्रीमतीलाई बोक्सि लगाएको भन्दै ९० वर्षीय आमालाई...}
काठमाडौं– हरेक दसैंमा यातायात व्यवसायीका लागि भ्याइनभ्याई हुन्थ्यो । व्यवसायीहरुले प्रयाप्त यात्रु पाइने भएकाले नयाँ बस खरिद गर्ने । यो पालीको दसैंमा अरु क्षेत्र जस्तै यातायात व्यवसायीका लागि पनि निरस भएको छ ।
कोभिड–१९को कारण लामो समय ग्यारेजमा थन्किएका बस सञ्चालनमा ल्याए पनि यात्रु पाएनन् । कोभिडले...}