• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सोमबार नेप्से करिब ४ अंकले बढ्यो,पाँच अर्व भन्दा धेरैको कारोबार

काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य बढेको छ । करिब ४ अंकले बढेर आज २२ सय ३९ विन्दुमा पुगेको छ ।

आईतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आज पनि लगानीकर्ताहरु बैकको शेयरमा आकर्षित भएको देखिएका छन । आज ५ अर्व भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका अधिकांस शेयर धनिहरुले कमाएका छन भने पाँच कम्पनीहरुका शेयर मूल्यमा सकारात्मक सर्किटल लागेर कारोबार भएको छ । मल्टीप्रपोज फाइनान्सका शेयर धनिहरुले आज सबैभन्दा धेरै गुमाए भने आरम्भ चौतारि लघुवित्तका शेयर धनिले सबै भन्दा धेरै कमाएका छन ।

२ सय ८ कम्पनीको १३ करोड भन्दा धेरै शेयरको किनबेच भएको छ ।

प्रतिक्रिया