काठमाण्डौ । नेकपाको फुटपछि अहिले प्रचण्ड नेपाल पक्ष सडक संघर्षमा छन । यसै विच आज सो समूहले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता पाए पछि ओलीले पार्टी विर्सिएको आरोप लगाउनु भयो ।
साथै खनालले घरघरमा ग्यास पुराउने भन्द...}
काठमाडौं- नागरिक लगानी कोषले पुस २९ गतेदेखि ८२.८४% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कोषले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले यो हकप्रद सेयर भर्न सकिनेछ । यो हकप्रद सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कोषले...}
काठमाडौ– चन्द्रागिरि हिल्सले पहिलो चरणमा स्थानीयको लागि सार्वजनिक गरेको आईपीओको बाँडफाँड यसै साता गर्ने गरी तयारी थालेको छ ।
जसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।जुन संस्थाले माग गरेको भन्दा करिब साढे ५ गुणा बढी हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई...}
काठमाडौँ–सत्ता खिचातानीले नेकपा विभाजन भएपछि उत्तरी छिमेकी चीनले गम्भिर चासो राख्दै मिलाउने प्रयास सुरु गरेको छ । नेकपा दुवै समूहका नेता भेटेर चिनियाँ राजदूत होउ यान्छील मिलाउन सक्रियता बढाईरहेका बेला चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेता आज नेपाल आउँ...}
काठमाण्डौ – नेकपा केन्द्रको विवाद विवाद भुसको आगोसरि प्रदेशमा सल्केको छ । बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश एकमा पनि दोहोरिएको छ । ।
प्रदेशसभा सचिवालयमा मूख्य मन्त्री शेरधन राई विरुद्धअविश्वासको प्रस्ताव दर्ता भएको हो । सो आविश्वासको प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेक...}