महेन्द्र क्षेती प्युठान । नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएको छ ।
झिमरुक गाउपालिका तीन आहालखोला कामिटोल निवासि फेतिदेवि कामी र सोहि ठाउकि फुर्सा सुनारलाइ सहयोग गर्न चामल दाल तेल नुन बोकेर घरमै पुगेको कांग्रेस युवा न...}
काठमाडौं–बैंकहरुले लाभांश वितरण तथा हकप्रद निष्काशन गर्न बुकक्लोज गरे सँगै नेप्सेले तीन बैंकको मूल्य समायोजन गरको छ । नेप्सले हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो ।
नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैया...}
काठमाडौं–उखुको बक्यौता रकम भुक्तानीका लागि राजधानी आएका एक किसानको हृदयघात भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका नारायणराय यादव (भगत) रहेका छन् ।
सरकार र उखु किसानबीच हिँजोमात्र सम्झौता भएको थियो । भुक्तानी नलिई घर नफर्किने बताउँदै आएका थिए । भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता...}
काठमाडौं–नेपालमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग धितोपत्र बोर्डमा सुचिकृत भएर आम सर्वसाधारणलाई शेयर दिने परम्परा सुरु भएको छ ।
निजी लगानीका कम्पनीलाई पब्लिक कम्पनी बनाएर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।
निजी लगानीको शिवम् सिमेन्ट अहिले नेप्सेमा शेयर किनबेच भैरहेको छ ।...}
काठमाण्डौ । मंगलबार नेप्से करिव ६ अंकले बढेको छ । योसँगै आज बजार २ हजार १३ विन्दुमा आएर बजार बन्द भएको छ ।
आइतवार घटेको नेप्से सोमबार र मंगलबार भने सामान्य अंकले बृद्धिभएको छ । नेप्से बढे पनि कारोवार रकममा भने उल्लेख्य बृद्धि हुन सकेन । आज नेप्सेका अन्य सूचकहरु भने घटेका छन ।
आज शेयर बजारमा २ सय ९...}