काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । मन्त्रिपरिषदको पुस २९ गतेको बैठकले दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
नेकपा भित्रको आन्तरिक किचलोका कारण प्रचण्ड, माधब नेपाल पक्षका मन्त्री हटेपछि मन्त्रीपरिषद् पुर...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा माग भन्दा धेरैको आवेदन परेको छ । आइतबार दिउँसो ४:३० बजेसम्ममा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४०...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौं–विभिन्न जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा आम सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको बेला फेरी अर्को कम्पनीले आईपीओ निकाल्ने तयारी गरेको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काश...}
काठमाण्डौ – निरन्तर शेयर खरिदमा चाप पर्दै आएको प्रभु इन्स्योरेन्सको आज शेयर मूल्यमा सकारात्मक सर्किट लागेर २ सय ४७ रुपैयाँ पुगेको छ ।
खरिद चाप विस्तारै घट्दै गएको छ । आज १४ लाख हाराहारी कित्ताको लागि खरिद माग भएको छ । यो समाचार तयार पार्दा सम्म सो कम्पनीको ८० कित्ताको मात्र कारोबार भएको छ ।
यसै विच...}