काठमाडौं–कोभिड–१९ले दिनहुँ नागरिकको ज्यान गैरहेको अवस्थामा सरकारले भारतमा उत्पादन भएको एक खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ ।
सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेका कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अनुमति पाएको हो । कोभिसिल्ड खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको...}
काठमाण्डौ-शुक्रबारबाट सर्वसाधरणको लागि प्राथमिक शेयर निष्कासनको आवेदन खोलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमै आवेदनको ओइरो लागेको छ ।
विक्री प्रबन्धकले दिएको जानकारी अनुसार शुक्रबार ५ बजे सम्म करिव ३ लाख आवेदकबाट करिब ३ करोड कित्ताको लागि आवेदन परेको छ । बैंकले आठ करोड कित्ता ९८ अ...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्तालाई अवसरै अवसर थपिएको छ । सेयर बजारमा आम सर्वसाधारणको पहुँच वृद्धि हुँदै गैरहेको अवस्थामा विभिन्न कम्पनीहरुले धमाधम प्राथमिक सेयर (आईपीओ)जारी गरिरहेका छन् ।
यसैक्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आईपीओ जारी गर्ने भएको छ । सिवाईसीको दोश्रो वार्षिक...}
काठमाडौं–वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानेको छ । बेरोजगार युवाहरुको घरपरिवार चलाउन सजिलो भएको छ । वार्षिक करिब आठ खर्ब रुपैयाँ रेमिटेन्स आउँदा अर्थतन्त्र चलायमान भनेको छ ।वैदेशिक रोजगारी भित्र सुखसँगै दुःख र बेदनाका कहालीलाग्दा घटना पनि छन् । त्यस्तै मध्येको एक घटना । वैदेशिक रोजगारीको क्रमम...}