प्रि ओपनिङ सेसनमा नेप्से ३४ अंकले बढेको छ । मंगलबार पनि यो सेसनमा नेप्से बढेको थियो तर बजार बन्द हुने बेला भने नेप्से घटेको थियो ।
आज शेयर बजारले रौनक देखाएर आफ्नो सुरुवात गरेको छ । ४६ कम्पनीहरुको करिव २ करोडको कारोबार हुुँदा सबै भन्दा धेरै नेपाल लाईफको कारोबार भएको छ ।
त्यस्तै आईएमई इन्स्योरेन्स...}
काठमाण्डौ – चन्द्रागिरी हिल्सले सर्वसाधारणमा जारी गरेको शेयरको प्रि अलटमेन्ट आज हुने भएको छ ।
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार बुधबार दिँउसो बाँडफाँड गरिने छ । त्यस लगत्तै नेप्सेमा जानकारी गराएपछि बाँडफाँडको लागि बाटो खुल्ने छ ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार बि...}
काठमाडौ–एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीका आधा अर्ब रुपैयाँको सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा भएका विभिन्न चार कम्पनीका सेयर बिक्री गरेर रकम जुटाउन लागेको हो । बैंकले चार कम्पनीका ६ लाख २३ हजार ८८० कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । जसमा आवेदन गर्न...}
काठमाडौं– शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट छिटो गर्नका लागि माघ ११ गतेदेखि शेयर कारोबारमा टी प्लस टू लागु हुने भएको छ । शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गतेदेखि टी प्लस टू लागु गर्ने सहमति भएको हो । शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टी प्लस टू का...}
काठमाण्डौ–मुलुकको इतिहासमा सबैभन्दा ठूलो आईपीओ खुलेपछि आम सर्वसाधारणलाई कति कित्ता सेयर पर्ला भन्ने खुलदुली रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले शुक्रबारबाट आठ करोड कित्ता (आठ अर्ब रुपैयाँ) बराबरको आईपीओ निष्कासन गरेपछि पुँजी बजारमा तरंग आएको छ ।
हालसम्मकै ठूलो आईपीओमा खुलेपछि धम...}