• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार नेप्से सामान्य अंकले घट्यो,कारोबार रकम फेरी १० अर्व नजिक

काठमाण्डौ – उच्च विन्दुमा पुगेर नेप्से बुधवार सामान्य घट्दै बजार बन्द भएको छ । आज करिव ७ अंकले घट्दा नेप्से २६ सय ६७ विन्दुमा पुगेको छ ।

आज बजारमा २ सय २ कम्पनीको ९ अर्व ५३ करोड भन्दा धेरैको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले घटे पनि कारोबार रकम भने उत्साहजन भएको हो । कारोबार भएका २ सय २ कम्पनीहरुमा ५८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ७ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ग्लोबल बैकको सबैभन्दा धेरै कारोबार भएको छ भने ४ कम्पनीको शेयर मूल्यमा सरकात्मक सर्किट लागेका छ । आज पोखरा फाइनान्सको सबै भन्दा धेरै शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया