काठमाडौं–नेपालको पुँजी बजार चम्किरहेको छ । सोमबार मात्र नेप्से २३३२.३२ विन्दुमा पुगेको थियो । यो हालसम्मकै उच्च विन्दु हो । पुँजी बजारमा आम सर्वसाधारणदेखि उच्च व्यापारिक घरानाको आकर्षण देखिन्छ ।
कोभिड–१९ पछि लगानीकर्ताका लागि अन्य क्षेत्र जोखिम देखिएपछि सेयर बजारमा लगानी बढाईरहेका छन् । शेयरमा सबैभन...}
काठमाण्डौ–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कारोबार समय भित्र आज आवेदन दिन सकिने छ ।
कम्पलीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा सोमबारसम्म करिब साढे ६ करोड कित्ता बढी आवेदन परेको छ । निफ्राले सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित...}
वीरगञ्ज – केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालय...}
काठमाडौं – चिसोमा न्यानोका लागि हिटर ताप्नु केहिका लागि दुर्घटनाको कारण पनि हुन सक्छ । यस्तै भएको छ कलंकीमा ।
मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिकामा कलंकीमा हिटर सट भएर आगालागि हुँदा वृद्धको जलेर ज्यान गएको छ । ज्यान जानेमा ८४ बर्षीय शिवराम खड्का रहेको प्रहरीले जनाएको छ ।
कोठाको झ्याल ढ...}
काठमाण्डौ ( प्रि ओपनिङ सेसनमा नेप्से करिव ३० अंकले बढेको छ । यो साता लगानीकर्ताको लागि निकै शुभ रहेको शेयर बजारले निरन्तर उच्च विन्दु कायम गर्नेक्रममा रहेको छ ।
नेप्से अहिले २३ सय ६२ विन्दुमा पुगिसकेको छ । यो सेसनमा ५२ कम्पनीको एक करोड ४३ लाख भन्दा धेरेको कारोबार भएको छ । आज यो अवधिमा नेपाल लाइफ इन्...}