मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौ – नेपाली शेयर धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख आसपास पुगेको अवस्थामा आइपीओ सबैको चासोको विषय बन्दै गइरहेको छ ।
यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ ल...}
काठमाडौं–नेपाल राष्ट्र बैंककका कर्मचारी गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्तरिक बढुवा आफू नजिकका कर्मचारीलाई गरिएको बिरोधमा कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाएका छन् ।
राष्ट्र बैंकमा गत माघ २१ गते प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्द...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर डिम्याट खातामा आएको छ ।
सबै भन्दा ठूलो आइपीओ भएका कारणले केही समय लागे पनि अन्ततः सबैको खातामा आएको हो । खातामा आए संगै अर्को हप्ता देखि यो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउन...}
पर्वत- समयमा खाना नपकाएको भन्दै बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोपमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको हत्या आरोपमा उनलाई प...}