बलात्कार आरोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटे

काठमाण्डौ । केहि दिन अघि बलात्कार आरोपमा पक्राउ परेका अर्जुक विक धरौटीमा छुटेका छन ।

जिल्ला अदालत कैलालीले उनलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक यसअघि ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ परेका थिए।

उनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय