काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी छन् ।
बुधवार मध्याह्न एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नियुक्तिबारे जानकारी दिएका हुन् । ११ वटा संवैधानिक आयोगका नवनियुक्त ३२ जना पदाध...}
पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ५९७ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुष गरी कुल १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । उनीहरु मध्ये २ लाख ६७ हजार...}
काठमाडौ – नेकपा प्रचण्ड माधव समूहले बिहीबार नेपाल बन्द घोषणा गरेको छ ।
सो नेपाल बन्दमा शेयर बजार खुल्छ की खुल्दैन् भन्ने धेरैको जिज्ञासा र चासो रहेको छ । यसै बीच आर्थिक सन्देश लाई प्राप्त जानकारी अनुसार भोलि पनि शेयर बजार खुल्ने छ ।
पछिल्लो समय प्राय सबै किनबेच अनलाइन माध्यमबाट हुने भएको हुँ...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौ – यसो त नेपाल बन्द देशको लागि कुनै पनि हिसाबले सही छैन तर राजनीतिक दलहरुले बेलाबेलामा नेपाल बन्द भने गर्ने गरेका छन् ।
नेकपा आज बिहीबारको लागि नेपाल बन्दको घोषणा गरेको छ । तर गृह मन्त्रालयले भने नेपाल बन्द नरहेको सबै आफ्नो पेसा व्यवसायमा जान अनुरोध गरेको छ । गृहको यही अनुरोधलाई केहीले...}