काठमाण्डौ । धेरैले चासोका साथ हेरेको चन्द्रागिरीको आईपीओ सामान्य अबस्था भएको भए आज सम्मा दोस्रो बजारमा कारोबार हुन पर्ने हो तर हुन सकेको छैन । यहि कारणले धेरैले यो विषयलाई चासोका साथ हेरिरहेका छन ।
शेयर बाँडफाँडपछि सेयर सूचिकृत गर्नु पर्ने मुख्य काम बाँकी रहन्छ । अहिले सो कम्पनीको सोहि काम भइरहेको...}
काठमाण्डौ – साताको अन्तिम दिने नेप्से ८ अंकले बृद्धिहुँदै २४ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेप्सेले कारोबार अवधिभर नागबेली चाल खेलेको थियो । केहि समयमा बढ्ने र केहि समयमै घट्ने कारणले गर्दा लगानीकर्ता समेत अन्योलमा परेको जस्तो देखिन्थ्यो ।
आज बजारमा २ सय कम्पनीको शेयर कारोबार भएको...}
काठमाडौं – शेयर बजार मैत्री उपमा पाएका अर्थमन्त्री बिष्णु पौडेलले बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवालले बीमा समिति भित्र रहेका समस्या समाधानमा खरो रुपमा उत्रन निर्देशन दिनु भएको छ ।
बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बीमा क...}
काठमाडौ – जनतालाई चर्को सास्ती दिएको नेकपा प्रचण्ड माधव समूहले आजको आम हड्ताल सफल भएको निष्कर्ष निकालेको छ ।
यो समूहले संवैधानिक निकायमा ओलीले असंवैधानिक नियुक्त गरेको भन्दै बिहीबार आन्दोलनको घोषणा गरेको थियो ।
शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट पार्टीका स्थायी कमिटी स...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}