मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २...}
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।
मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।
विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरुदुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उ...}
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ तर कारोबार रकममा भने सामान्य बृद्धि देखिएको छ।
आइतबार नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा झरेको छ।
आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि...}