काठमाडौं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था चिन्ताजनक भएको पारिवारिक श्रोताले जानकारी दिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री जोशीलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार गरिएको थियो ।
उनको अहिले अवस्था अत्यन्तै जटि...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौं–वैदेशिक रोजगारी, अध्ययन, व्यवसायमा विदेशिएका नेपालीले विदेशबाट नै नेपालमा प्राथमिक शेयर भर्दै आएका छन् । विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर गैर आवासीय संघ(एनआरएनए)ले करिब नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
१० अर्ब रुपैयाँ बराबरको इन्भेस्...}
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् ।
संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निव...}
काठमाण्डौ – बुधबारको प्रि ओपनिङ सेसनमा नेप्स सात अंक भन्दा धेरैले बढेको छ । यो सँगै समग्र बजार २४ सयको विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ३९ कम्पनीहरुको शेयर कारोबार भएको थियो जस मध्य ३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ भने ३६ कम्पनीको शेयर मूल्य बढेको छ ।
यो सेसनमा आज २३ लाख भन्दा धेरैको कारो...}