काठमाडौं—लमजुङलाई केन्द्रबिन्दु बनाएर आज गएको भुकम्पले लमजुङमा केही घर भत्किएका छन् भने घाइते पनि भएका छन् । लमजुङको भुलभुले केन्द्र बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । सात घर भत्किएको प्रारम्भिक सूचना आएको छ ।
भुकम्पले घरहरु भत्किएको लमजुङका प्रमुख जिल्ला अधि...}
काठमाण्डौ – चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री ल्याउन सरकारले ढिला गरिरहेका बेला निजी क्षेत्रको सिल्क ट्रान्सपोर्ट ले भने दुर्त मार्गबाट २५ साय अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ ।
चीन सरकारले दिएको २० हजार सिलिन्डर मध्य नेपाल सरकारले बल्ल बल्ल १२ सय सिलिण्डर मात्र ल्याउन सकेको बेला...}
काठमाण्डौ – बिहान ५:४२ मा ५.८ रेक्टरको भूकम्पको धक्का महसुस गरेका उपत्यका बासीले फेरि धक्का महसुस गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
आज बिहानको भूकम्पले लमजुङमा एउटा घर भत्किएर दुई घाइते समेत भए...}
काठमाण्डौ – निरन्तर उकालो लागेको शेयर बजारले आज प्रिओपन सेसनमा २८ सय विन्दु पार गरेको छ ।
प्रिओसन सेनमा २२ अंकले नेप्से बढेसँगै सो विन्दुमा पुग्न सफल भएको हो । नेप्सेले पछिल्लो समय निरन्तर किर्तिमानी बनाउँदै आइरेको छ ।
आज यो सेसनमा ८२ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीको शेयर मूल...}
काठमाण्डौ – नेपाल भारत सीमा क्षेत्रमा आज प्रहरीको गोली लागि एक युवा घाइते भए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गयो ।
नेपाल भारत सिमा बन्दभएका बेला आवाज जावतमा कडाइ भइरहेका बेला स्थानीय र प्रहरी विच झडप भएको थियो । सो सझपमा परि आफ्नो विरामी बाबुको लागि औषधी लिने हिडेका यु...}