• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारमा डिस ब्रेक लाग्यो,नेप्से र कारोबार रकम दुवैमा पहिरो

काठमाण्डौ – लगातार उकालो लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा पनि ठुलो कमि आएको छ । आज नेप्से करिव १३ अंकले घटेको छ भने कारोबार रकम ८ अर्वमाथि मात्र पुगेको छ । गतसाता कारोबार रकम १७ अर्वमाथि पुगेको थियो ।

शेयर विक्रिमा अत्यधिका चाप परेपछि नेप्से घटेको हो । आज विकास बैक र वित्त बाहेक अन्य उपसमूह घटेका छन । २ सय १६ कम्पनीहरुको कारोबार भएकोमा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।

आज कालिका पावरको शेयर मुल्यमा सर्किट लागेको छ भने नेपाल पुनरविमा कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय