आइतबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेज...}
काठमाण्डौ – गत हप्ताबाट दोस्रो बजारमा प्रवेश गरेकी सीईडीवी जलविद्युत कम्पनीको शेयर मूल्यमा आज सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ८२१ कित्ताको कारोबार भएको छ । ५५२ रुपैयाँमा कारोबार भइरहेको शेयरम...}
काठमाण्डौ – हिजो मात्र सरकारबाट विदा भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकार ढलेको बताएका छन ।
मन्त्री निवास छोड्नु पुर्व आज पत्रकारहरुसँग कुरा गदैै उहाँले यस्तो संकेत गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राज...}
काठमाण्डौ नेपाली शेयर बजारमा आज फेरी नयाँ किर्तिमानी बनेको छ । आज कारोबार रकमले किर्तिमानी कायम गरेको हो ।
साताको पहिलो दिने ३८ अंकले नेप्से बढ्दा कारोबार रकम भने १९ अर्व ५५ करोड माथि पुगेको छ । यो अहिले सम्मकै उच्च कारोबार हो ।
आज बजारमा २२० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९८ कम्पनीहरुको शे...}
काठमाडौं–कोभिड १९ संक्रमण अझै नियन्त्रणमा नआएको भन्दै उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र...}