काठमाडौं–सिद्धार्थ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १२ करोड रुपैयाँ बोनस शेयर दिने भएको छ । शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, कर प्रयोजन सहित ३।७९ प्रतिशतले हुन आउने ३ करोड ७८ ल...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई महात्मा गान्धीलाई जस्तै हत्या गर्नुपर्ने अभिव्यक्ति दिएका बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले माफी मागेका छन् । प्रदेश सभामा आफूले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गरेको वैद्यले बताए ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले आज पनि संस...}
काठमाडौं–सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । आक्रमणमा परी शाही लगायत उनको समूहका केही सदस्य घाइते भएका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त...}
काठमाण्डौ – अल्पसंख्यक राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको प्रति अदालतले आफ्नो फैसला सुनाएको छ ।
जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।
दुर्व्यवहारमा परेका पीडित युवत...}
काठमाडौं–संसदबाट विश्वासको मत प्राप्त नगरेका गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । विपक्षी सांसद दल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलेय ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरे पनिaगुरुङले पनि दाबी गरेका छ ।
गुरुङले राष्ट्रिय जनमोर्चाबाट कारबाहीमा परे...}