काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्तको आइपिओमा लगानी ओइरो लागेको छ ।
कम्पनीको शेयरमा अहिले सम्मकै धेरै २० लाखले शेयर मागको आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २०...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट - आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाडौं । उपत्यकामा कोरोना संक्रमण खासै कमी नआए पनि भोलि देखि जोर बिजोर हट्दै छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हज...}
काठमाण्डौ । यसो त दैनिक ४ देखि ५ जना नेपालीको शव नेपालमा आइपुग्छ । धन कमाउने सपना देखेर परदेश पसेका धेरै नेपालीको यसरी सपना चक्नाचुर हुने गरेको छ ।
यस्तै आफ्नो सपना पुरा गर्न नपाई सिरहाका ४८ बर्षीय बिन्देश्वर महराको साउदीमा निधन भएको छ । उनी एक दुई दिनमै नेपाल फर्किने तयारीमा थिए । ...}
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् । उक...}