काठमाडौं–नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा मुख्यमन्त्री पदमा प्रदेशसभामा विश्वासको मत पाएका छन् । पोखरेलको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास...}
काठमाडौं – नेपालमा कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आउन लागेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ५६९...}
काठमाण्डौ – ओली सरकारले गरेका निर्णयमा अदालतको एक पछि अर्को ब्रेक लगाउने क्रममा जारी छ ।
बजेट भाषण मार्फत नेपाल बाट गिट्टी बालुवा निकासी गर्ने घोषणा गरेको सरकारलाई सर्वोच्च अदालतले फेरि अवरोध सिर्जना गरेको छ ।
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वो...}
काठमाडौं–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब रूपैयाँ पुग्ने...}
काठमाडौं– बीमा समितिले १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालनको अनुमति दिएको छ । १० अर्बको रिइन्स्योरेन्स कम्पनीमा ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँको शेयर आईपीओ जारी गनुपर्नेछ भने ७० प्रतिशतले हुन आउने ७ अर्ब रुपैयाँ संस्थापक शेयर होल्डरबाट उठाइ...}