काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले घटेर बन्द भएको नेप्से आज भने बढेको छ । यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।...}
काठमाण्डौ । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्च...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षणको रुपमा प्रथामिक शेयर समेत रहेको छ ।
यसै विच जीवन विकास लघुवित्तलले असार ११ गतेबाट प्राथमिक साधारण शेयर सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ क...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १ दशमल ३ अंकले घटेको छ । योसँगै २९६८ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । आज दिनैभरिमा १० अर्व ९० करोडको कारोबार भएको छ भने १ लाख २४ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ ।
२२३ कम्पनीहरुको शेयर खरिदविक...}
काठमाडौं । नेपालमा कोरोना संक्रमण बिस्तारै घट्दै गएको देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७११ प...}