काठमाडौं - तीखो बोली नरम काम । धेरैले चिन्ने नाम हो प्रेम सञ्जेल ।
उनै प्रेम सञ्जेलले आफ्नो सरकारी सेवाको ४० वर्षे अवधिको सुखद अन्त्य गरेका छन् ।
जागिरबाट बिदा भएसँगै सरकारी जागीर र समग्र देश प्रति गंभीर प्रश्न उठाएका छन् । वैदेशिक रोजगार जस्तो जनताको सरोकार रहने ठाउँमा काम गर्दा पनि एक रुपैयाँ अनियमिता नगरेको उनको दाबी छ ।
उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै बिदा भएको जानकारी दिएका छन् ।
स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ...
Posted by Prem Prasad Sanjel on Friday, July 2, 2021