काठमाण्डौ । शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ।
गत तीन कारोबार दिनमा नेप्से सूचक १२२।५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८।४२ अंकले घटेर ३०७६।४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।
घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। म...}
काठमाण्डौ - सरकार पक्ष होस या विपक्ष सबै विद्यार्थीहरुले मूल्य बृद्धिको खुलेर विरोध गर्ने गरेका छन ।
भर्खर मात्र आयल निगमले गरेको मूल्य बृद्धिको विरुद्धमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन पाटन सयुंक्त क्याम्पस र नेविसंघ पाटन सयुंक्त क्याम्पसको सयुंक्त आयोजनामा मंगलबार सरकारले गरेको प...}
काठमाण्डौ । करिव एक महिना पहिला आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ ।
योसँगै कम्पनीको शेयर मूल्य ४७२६ रुपैयाँ पुगेको छ । आज मात्र प्रति शेयर ४२९ रुयैयाँले बढेर कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म...}
काठमाण्डौ । साताको दोस्रो दिन पिओपन सेसनमा नेप्से करिव १ अंकले बढेको छ । योसँगै समग्र बजार ३१२६ विन्दुमा पुगेको छ ।
आइतबार पनि ५६ अंकले घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जसमध्य १९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीहरुको शेयर...}
काठमाडौं–सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ पश्चात दोश्रो बजारमा शेयर किनबेच हुँदै छ । दोस्रो बजारमा आए पछि पहिलो शेयर कारोवार कतिमा होला ? आम लगानीकर्तालाई चासो छ ।
पहिलो कारोवार न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने अनुमान छ । सानिमा लाइफ...}