काठमाडौं–दशबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ ।
बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन् । दसबुँदे सहमति कार्यान...}
काठमाडौं - आज नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपै...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाइरहेको छ ।
आजदेखि तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन भएको छ । यो शेयर भाद्र महिनाको पहिलो शेयर हो ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो ।...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा विवादमा आएका नेप्से प्रमुख चन्द्र सिंह साउदले राजीनामा दिएका छन् ।
नेप्सेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले आफूले पदिय जिम्मेवारीमा रहदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको बताएका छन् ।
...}