काठमाडौं– नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बृद्धि गरेको छ । डिजेल, मट्टितेलको मूल्य लिटरको एक सय १३, रुपैयाँ पेट्रोलको एक सय ३० रुपैय...}
काठमाण्डौ - लगातार ३ दिन देखि नयाँ संक्रमितको भन्दा निको हुने धेरै छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर केही कम हुँदै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३२६ जनाको कोरोना परीक्षण भएकोमा १८०१ लाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २४ जनाको मृत्यु भएको छ भने १९२४ जना संक्र...}
काठमाण्डौ - एमाले एकतामा रहेका मध्यमार्गी नेता र ओली बीच सहमति भएको छ ।
ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।
ओलीसँगको छलफलपछि नेकपा...}
काठमाण्डौ - आज मात्र आइपीओ बाँडफाँड गरेको मानुषी लघुवित्तको नतिजा सिडिएससी ले आफ्नो वेबसाइटमा राखेको छ ।
दिउँसो ११:३० बजे पछि नतिजा हेर्न मिल्ने बनाइएको हो । कम्पनीको आइपीओ बाँडफाँड बिहान ८:३० बजे सम्पन्न भएको थियो ।
आइपीओ नतिजाको लागि यहाँ जान सक्नुहुन्छ ।
}
काठमाडौं–मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार विहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवे...}