प्रिओपन सेसन ४ अंक भन्दा धेरैले बढ्यो नेप्से,सानिमाको शेयर मूल्य घट्यो

काठमाण्डौ । बुधबार नेप्से प्रिओपन सेसनमा ४ दशमलव ३० प्रतिशतले शेयर बजार बढेको छ । 

मंगलबार नेप्से अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो । आज यो सेसनमा २४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य घटेको छ साथै ३ कम्पनीरुको शेयर यथावत रहेको छ । 

आज यो सेसनमा ४६ लाख भन्दा धेरैको कारोबार भएको छ । 
 

प्रतिक्रिया