हास्यकलाकार चम्सुरीले दर्शक यसरी भावुक बनाईन - भिडियो सहित

काठमाण्डौ । मृगौलामा समस्या आएर उपचार गराइरहेकी हास्य कलाकार पल्पसा डंगोलले भिडिया मार्फत आफ्नो पिडा पोखेकी छन । 

हास्य क्षेत्रमा चम्सुरीको नामले परिचित पल्पसाको अहिले पनि उपचार भइरहेको छ । उनको मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । उनले आफ्ना दुख सुखका कुरा मिडियामा सुनाउदा निकै भाबुक बनेकी छन । 

आउनुहोस उनीसँग गरिएको कुराकानीको पुरै भिडियो हेरौं । 

 

प्रतिक्रिया