काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरात...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा आइतबार सम्ममा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० क...}
काठमाण्डौ - नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ&rsquo...}
काठमाण्डौ । रियालीटी शो कमेडी च्याम्पीयनको नयाँ भाग सार्वजनिक भएसँगै चर्चामा आएको हो ।
चर्चामा आउनुको मुख्य कारण पूर्व युवराज पारस शाहको अभिनय गरेका भरतमणी पौडेलले सबैको मन जितेका छन । उनको प्रस्तुतीसँगै उपाधि जित्ने मुख्य दावेदारका रुपमा उनलाई हेर्न थालिएको छ ।
त्यस्तै प्रतियोगीला...}