काठमाण्डौं– नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको विषयमा बचाउ गर्दै अभिव्यक्ति दिएका छन् । अधिकारीको टिप्पणीले शेयर बजारका लगानीकर्ता तरंगित भएका छन् । शेयर धितो रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितोकर्जामा सी...}
काठमाडौं–परिश्रमको फल मिठो हुन्छ । मेहनती जोडी । जसले निजामति सेवामा प्रवेश गरेर आफ्नो अब्बलता प्रस्तुत गरेका छन् । निजामति सेवा अन्तर्गत एक उपसचिव जोडी प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन् । उनीहरु हुन् सिद्धराज जोशी जो हाल दार्चुला जिल्लाका सिडिओ छन् भने उनका...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार सम्ममा १७ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको कोरोना परीक्षण हुँदा २ हजार ६५ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ सय ३७ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ३७ हजार ५९९ सक्रिय संक्रमित छन् जसमध्ये ६२२ जना आइसियु र १७१ जना...}
काठमाण्डौ । काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छ...}